
विशाल नेपाल महा–अभियानको तेश्रो बैठक सम्पन्न
विशाल नेपाल महा–अभियानको तेश्रो बैठक शनिवार काठमाडौमा सम्पन्न भएको छ ।
गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि धर्नामा
सरकारले अनुदान नदिएको भन्दै कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि काठमाण्डौमा धर्नामा बसेका छन् ।
यस सिजनमा मात्रै सगरमाथा आरोहण गर्ने ११ जनाको मृत्यु
स सिजनमा मात्रै सगरमाथा आरोहण गर्ने ११ जनाको मृत्यु भएको छ।
चन्द्रागिरिमा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ गरिन आत्माहत्या
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
एभरेष्टबैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी
एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ ।
पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने
सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ ।
विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने
सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ ।
राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।
