
तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी हुदै
काठमाडौ । मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि को सयुक्त आयोजनामा यही भाद्र २१, २२ र २३ गते काठमाडौँ, भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो
काठमाडौं । नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ ।
विद्युत् प्राधिकरणले देशभरका कार्यालयमा गर्यो वृक्षारोपण
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ ।
जुवा खेल्दै गरेका ९ जना १० लाखसहित पक्राउ
काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेप्सेमा दोहोरो अंकको करेक्सन, आज ३ वर्षयताकै उच्च कारोबार
काठमाडौं । लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ ।
शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेको ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
सौर्य एयरका घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।
प्रधानको सुनुवाइमा बाहिर निकालिएका पत्रकार भित्र प्रवेश
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भएको छ । बुधबार समितिको बैठकमा प्रधानको सुनुवाइ भइरहेको हो ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
