
मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट आज सार्वजनिक हुँदै
नयाँ दिल्ली । भारतीय संसद्को मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।
टुङगीयो बागमती प्रदेशको भागबण्डा कांग्रेस–एमालेले मुख्यमन्त्री बाहेक ६–६ मन्त्रालय पाउने
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।
पूर्वमन्त्री रायको हत्या मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ
काठमाडौं– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।
ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।
ओलीले संसदमा सार्वजनिक गरेको ७ बुँदे सहमतिमा के के छन, हेर्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
ओलीले महसुल नतिर्ने उद्योगहरूमा बिजुली जोड्न आदेश दिएको भन्दै सदनमा माओवादीको विरोध
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
