सामान्य वृद्धि भएर बन्द भयो सेयर बजार
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ ।
तातोपानी सीमानाकाबाट भित्रियो ३५ हजार टन रासायनिक मल
नेपालको उत्तरी सीमानाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएको छ ।
हप्ताको पहिलो दिन सुनको भाउ बढ्यो
हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते गर्ने
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
सुनको भाउ दैनिक घट्दै, आज कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
लगातार उकालो लाग्दै शेयर बजार
लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ ।
बिहीबार सुनको मूल्य घट्यो
बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।