आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ।
बुधबार सुनचाँदीको मूल्यमा गिरावट
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले लाग्यो ओरालो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ।
राष्ट्रिय प्रसारणमा जोडियो सुपर दोर्दीको ५४ मेगावाट बिजुली
लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
नेपाल राष्ट्र बैंकले घटायो बैंकदर
नेपाल राष्ट्र बैंकले बैंकदर घटाएको छ।
महँगी घटाउन बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकको सुझाव
बढ्दो मुद्रास्फीति (बजार महँगी) घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ ।
दैनिक ओरालो लाग्दै शेयर बजार
शेयर बजार आज पनि घटेको छ । हिजो सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ ।