साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प छ ।
सुनचाँदीको भाउ आज सामान्य घट्यो
सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।
शेयर बजार १६ अङ्कले बढ्यो
शेयर बजार आज मङ्गलवार पनि बढेको छ ।
सुनको भाउ बढेर तोलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्यो
सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ ।
सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे
सुन चाँदीको भाउ आज बढेको छ ।
९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो
शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।
घट्यो सुनको मूल्य,कतिमा कारोबार हुँदै छ ?
नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३
नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।