• २ जेठ २०८१, बुधबार
  • Wed, 15 May 2024
गोरखापत्र

दोस्रो एनबिएसए लालीगुराँस कपको उपाधि नेपाल पुलिस स्कुललाई

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाडौ । डिसेम्बर १-२ मा बुढानिलकण्ठ स्कुलमा भएको प्रतियोगितामा नेपाल प्रहरी स्कुलले भक्तपुर राइजिङ स्टारलाई फाइनलमा ९-३ स्कोरले पराजित गरि उपाधि कब्जा गरेको छ।

नेपाल बेलबल तथा सफ्टबल संघले लालिगुरान्स क्लब जापानको सहयोगको गरेको उक्त प्रतियोगिताको समापनमा राखेपका सदस्य सचीव टंकलाल घिसिङ,संघका अध्यक्ष दिपक न्यौपाने,वरिष्ठ उपाध्यक्ष प्रदिप खत्री,कोषाध्यक्ष उपेन्द्र लामा तथा कार्यक्रम संयोजक संघका सचिव सन्जिव फुयाल केसि लगायतको उपस्थित थियो।

खेलमा बेस्ट पिचर पुलिसका अर्पण राइ,बेष्ट क्याचर पुलिसकै सबिन थापा भएका थिए। नेपाल पुलिस स्कुल,भक्तपुर राइजिङ स्टार,बुढानिलकण्ठ निलो र हरियो तथा गोर्खा क्रु क्लब ए र बि गरि छ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता राउन्ड रोबिनको आधारमा खेलाइएको थियो।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

slider

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, के आउला फैसला

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।

slider

शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने

काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ ।

slider

५ लाख भूमिहीनलाई जग्गा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

slider

मौलिक र रचनात्मक रूपमा गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् ।

slider

सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।

slider

जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्राचार

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

slider

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा विश्वप्रसिद्ध कान्स फिल् फेस्टिभलमा सहभागी हुने भएका छन ।

गोरखापत्र